२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा अटोको ठक्करबाट एक बालिका घाइते

तुलसीपुर, १३ श्रावन ।  दाङको तुलसीपुरमा अटोको ठक्करबाट एक बालिका गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–१० गोलौरा निवासी १६ वर्षीया ललिता बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जसपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ६६०६ नम्बरको अटोले तुलसीपुर–१२ रजेना मन्दिर नजिकै बालिकालाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकी बालिकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी तुलसीपुरकै सिटि हस्पिटलमा रिफर गरिएको र अटोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।