काठमाडौं, २ श्रावन । बङ्गलादेशमा रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्थाको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन हिंसात्मक हुँदै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको जनाइएको छ ।
बङ्गलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बङ्गलादेशमा स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।।
प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।