२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा जंगली च्याउ खादा फेरी एकजना विरामी

तुलसीपुर, २९ असार ।  दाङको तुलसीपुरमा जंगली च्याउ खादा फेरी एकजना विरामी परेका छन् । तुलसीपुर–४ खाद्रेका ५३ वर्षीय देबेन्द्र बकरी आफैले जंगलबाट ल्याएको जंगली च्याउ खाएर विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुका साढे ५ बजेको समयमा आफैले खाजेर ल्याएको च्याउ पकाएर खादा देबेन्द्र विरामी पर्नुभएको हो । घाइतेको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार २९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।