२०८३ कार्तिक ११ गते बुधवार

दाङमा जामुनो टिप्ने क्रममा रुखबाट खसेर बालिकाको मृत्यु

सांकेतिक फोटो

तुलसीपुर, २७ असार । जामुनो टिप्ने क्रममा रुखबाट खसेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका– ४ एक्ले निवासी राम बहादुर खड्काकी १२ बर्षीया छोरी सुबर्ण खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

विहीबार साँझ पौने ६ बजेतिर घर देखि एक सय मिटर टाढा जामुनो टिप्ने क्रममा रुखबाट खसेर गम्भिर घाइते बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रनि थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।