२०८३ मङ्सिर १० गते बिहिवार

मतान्तर घटाउँदै ललितजंग शाह

तुलसीपुर, ३० वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा अहिलेसमको मत परिनाम अनुसार नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार विनील केसी ७२ मतले लिड गर्नुभएको छ । सुरुमा स‌युक्त प्यानलका ललितज‌ंग शाहले झीनो मतको अन्तरले लिड गर्नुभएको थियो ।

बिहान साढे ९ बजेसम्म १ हजार मत गणना हुँदा विनिल केसी, ५२५, ललितजंग शाह ४५३, उद्योग उपाध्यक्षमा हेमेन्द्र खडका ३८६, विश्व बस्नेत ५४२, वाणिज्य उपाध्यक्ष खुशलराम शर्मा ३९७, नरेश राज भण्डारी ५२३, खुल्ला उपाध्यक्ष देवबहादुर केसी ५०६, डिल्लीबहादुर वली ४२६, महासचिव केशवराज केसी ५०८, नरेन्द्र कुमार डाँगी ४२२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्षमा रुपेशशर्मा ५३१, शेषकान्त ढकाल ३७३, सचिवमा नविन राइ ३३९, भुपालरावत २२७, खुल्ला सचिव चन्दन वली २८०, सहकोषाध्यक्षमा दिपेश भण्डारी ४०२, किशोर कुमार वली ३७४ मत प्राप्त गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।