सप्तरी, २९ पौष । सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएको छ । सप्तरीको तिरहुत गाउँपालिका ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजो जलेर ज्यान गएको हो ।
लुगामा आगो सल्किएपछि घाइते भएकी उहाँको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएको हो ।
प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।