२०८३ कार्तिक ११ गते बुधवार

हापुरेमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईयो

हापुरे, २८पौष । दाङको बबई गाउँपालिकाको हापुरेमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको ३०२ ओैं जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ । राप्रपा क्षेत्र नं ३ प्रदेश ख दाङको आयोजना तथा राप्रपा बबई , दंगिशरण, शान्तिनगर र तुलसीपुर उपमहानगरपालिकाकाको समन्वयमा एक कार्यक्रमका बिच शान्तिपुर्ण र्याली सहित हापुरे बजार परिक्रमा गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको तस्विरमा माल्यार्पण गरि दिवस मनाईएको हो । राप्रपा क्षेत्र नं ३ प्रदेश ख दाङका अध्यक्ष श्रीमणी न्युपानेको अध्यक्षता तथा राप्रपाका केन्द्रीय सदस्य मधुसूदन केसीको प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएको हो। राप्रपा बबई ४ का अध्यक्ष सन्तराम सुनारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालान टेकेन्द्रराज अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।