२०८३ मङ्सिर १० गते बिहिवार

दाङमा बिहानैदेखि बदली

फाइल फाेटाे

दाङ, १४ मंसिर । दाङमा आज बिहानैदेखि बदली रहेको छ । बादलले आकाश ढाकेको छ । जसका कारण बिहानैबाट चिसो महसुस भएको छ । “केही दिनदेखि नेपालमा भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव र पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । दाङका कतिपय स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ । दिउसो देखि मौस खुल्ने अनुमान गरिएको छ । बदलीका कारण चिसो बढेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।