२०८३ कार्तिक ९ गते आइतवार

दाङमा गर्भपतन गर्नेहरुको सख्या डरलाग्दो

तुलसीपुर,११ माघ । दाङमा वर्षेनी सानै उमेरमा गर्भपतन गर्नेहरुको सख्या डरलाग्दो छ । स्वास्थयका दृष्टिले गम्भीर मानिएका २० वर्षभन्दा कम उमेरका किसोरीहरुले वर्षेनी गइरहेको तथ्याङ्क छ । तर न्युनिकरणतर्फ कसैको पनि ध्यान गएको देखिदैन । अपरिपक्व उमेरमा गर्भपतन गराउँदा प्रजनन स्वास्थ्यमा ठुला–ठुला समस्या देखापर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलले जानकारी दिनुभयो । यो सख्या लार्इ कम गर्न सकिएन भने यस्ले विकराल रुपलिने उनले बताए । यो समाचार राप्ती समाचारमा दिपक बोहराले लेख्नुभएको छ ।

प्रकाशित मिति : २०७४ माघ ११ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।