२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा किसानलाई कागतीका विरुवा वितरण

तुलसीपुर, २२ असार । तुलसीपुर उपमहानगरपालिका र पारिवारीक निजी वन संघ दाङले किसानहरुलाई कागतीका विरुवाहरु वितरण गरेको छ ।

पारिवारीक निजी वन संघमा आवद्ध किसान समूहलाई तुलसीपुरमा एक कार्यक्रमको आयोजा गरेर तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र पारिवारीक निजी वन संघका केन्द्रीय उपाध्यक्ष मेघराज भुसालले संयुक्त रुपमा विरुवा हस्तान्तण गर्नु भएको हो ।

सो अवसरमा वडा नं १, ३ र ४ का किसानहरुलाई एक हजार विरुवा विरुवा वितरण गरिएको संघका दाङ जिल्ला अध्यक्ष पदम केसीले जानकारी दिनुभयो । यसैविच सोही किसान समूहलाई एक हप्ताभित्र टिमुरका ६ हजार विरुवा वितरण गर्ने तयारी पनि गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।