२०८३ असोज ६ गते मङ्गलवार

सविनले चलाए अध्यारोमा तिर…..

तुलसीपुर,३ जेठ । दङ्गाली मोडल सविन खनालद्धारा अभिनित लोक पप गित तिर बजारमा आएको छ । मोडल सविनलाई पुजा जोशिले साथ दिएकि छिन । विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका उनले आफु अभिनित गित हेरेर प्रतिक्रिया दिन अनुरोध गरेका छन । अध्यारोमा चलाएको तिर….भन्ने बोलको गितमा स्वर,शब्द र संगित भने मदन डाँगीको रहेको छ । रक्षा म्युजिक प्रालि मार्फत गित बजारमा आएको हो । गितको म्युजिक भिडियो यस्तो छ ।  
प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।