२०८३ कार्तिक १२ गते बुधवार

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

तुलसीपुर, २ असोज ।  दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बुढामगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।