मेष राशि – खर्च वढ्ला । प्रतिस्पर्धी प्रवल होलान् ।कार्यमा वाधा होला।
बृष राशि – यात्रा सफल होला | पर्तिस्पर्दामा सफलता मिल्ला ।कार्य सहजै सम्पादन् होलान्|
मिथुन राशि – सामाजीक कार्यमा मन जाला । व्यवसायमा उन्नति होला । आफन्तको सहयोगले कार्यमा सहजता होला।
कर्कट राशि –बोलिको प्रभाव बढ्ला । कला ,साहित्यमा रुचि वढ्नेछ । मिष्ठान्न भोजन प्राप्त होला। मनमा हर्ष वढ्ला ।
सिंह राशि – सामान चोरी हुने हराउने हुन सक्ला । मानसिक चिन्ता वढ्ला ।कार्यमा वाधा आउला ।
कन्या राशि – धर्मकर्ममा मन जाला |विभिन्न अवसरहरु प्राप्त होलान् |पराकर्म वढ्ला | पारीवारिक साथ पाईएला |
तुला राशि – चिताएका कार्यहरु सफल होलान् | तपाईं को बोलिको प्रसंसा वढ्नेछ | शुभ समाचार सुन्न पाईएला |
बृश्चिक राशि –धर्म कर्म तथा सामाजीक क्षेत्रमा मन जाला ।वित्तिय पक्षमा लाभ होला |स्वास्थ्यमा ख्याल राख्नु होला| पेशागत् उन्नति रहनेछ ।
धनु राशि – स्वादिष्ट भोजन प्राप्त हुनेछ ।अप्रत्याशित् लाभक होला । यात्रामा ख्याल राख्नुहोला । बैदेशिक कार्य अगि वढ्ला ।
मकर राशि – आर्थिक मामिलामा सुधार होला।लगानि वढाउने समय रहेकोछ । बेलुकाको समयमा खर्च वढ्ला ।
कुम्भ राशि – पेशागत् क्षेत्रमा प्रगति होला । धार्मिक, सामाजीक कार्यमा सरिक भैएला । प्रतिष्ठा वढ्ला । यात्रामा भने ख्याल राख्नु होला ।
मिन राशि – सामाजीक कार्यमा रुचि वढ्ला ।पारिवारीक विषयमा ख्याल राख्नु होला ।वित्तीय मामिलामा ख्याल राख्नुहोला ।
आजको लागि वास्तु टिप्स – पितृ लाई खुसि बनाउन के गर्ने ? – दैनिक कागलाई,गाईलाई भोजन गराउने । -भान्सामा रात्रीको समयमा जुठाँ भाडा नराख्ने । – औशि तिथीमा सधैं दक्षिण फर्केर दियाे वाल्ने र तर्पण दिने पूर्वजलाई सम्झने । पूर्वजका तस्विरलाई दक्षिण तर्फ उत्तर मुख फर्काएर राख्ने ।
ज्याेतिषि – माधवा शर्मा ( आचार्य सिद्दान्त ज्याेतिष ) फाेन नं ९८४८०६०७९९

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।