२०८३ कार्तिक ११ गते बुधवार

रुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु

तुलसीपुर, १७ भदौ ।  रुसी सेनामा भर्ति भएका थप चार जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार पछिल्लोपटक विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापाको मृत्यु भएको हो ।

मृतकको ठेगाना खुलिनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मृत्यु हुने नेपालीको सङ्ख्या ४० पुगेको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।