२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा एक महिलालाई बलात्कार गर्ने पुरुष पक्राउ

तुलसीपुर, ५ श्रावन ।  दाङको तुलसीपुरमा एक महिलालाई बलात्कार गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा सल्यानको त्रिबेणी गाउँपालिका–४ फालाबाङ घरभई हाल दाङको तुलसीपुर–७ मा बस्दै आएका ३६ वर्षीय जगत रावत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बुधबार साँझ आफुमाथी जबरजस्ती करणी भएको भनेर एक महिलाले उजुरी दिएपछी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।