२०८३ कार्तिक १३ गते शुक्रवार

घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

सप्तरी, २९ पौष ।  सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएको छ । सप्तरीको तिरहुत गाउँपालिका ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजो जलेर ज्यान गएको हो ।

लुगामा आगो सल्किएपछि घाइते भएकी उहाँको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएको हो ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।