तुलसीपुर, २३ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका –९ बेलुवामा घरमा राखेको टु-ट्वान्टी मोटरसाइकल चोरी भएको छ । घरमै पार्किङ गरेर राखेको रा५प ८६६८ नम्बरको टूट्वान्टी मोटरसाइकल चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो । घरमा पार्किङ गरेर राखेकाे बाइक बिहान उठ्ने बेल नदेखेपछि प्रहरीलाइ खबर गरिएकाे थियाे ।याे पनि पढ्नुहाेस
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।