तुलसीपुर, २७ असोज । प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकाको नेतृत्वमा हुँदा देखिनेगरी र भेटिनेगरी काम गरेको बताउनुभएको छ । निर्वाचति भएर आएको पाँच बर्षको अवधिमा बाढी पहिरोसंगै कोभिड जस्ता महामारीको व्यवस्थापनमा लाग्नु परेका कारण अझै अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै पाण्डेले निर्वाचित भएपछि दाङ सहित सिंगो लुम्बिनी प्रदेशको विकासका लागि नमुना काम गर्ने बताउनुभयो । पाण्डे दाङ निर्वाचन क्षेत्र –३(१) मा एमलेको तर्फबाट प्रदेश सभाको उम्मेदवार बन्नु भएको छ ।
घनश्याम पाण्डेको नेतृत्वमा भएका केहि अनुकरणीय कार्यहरु
प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।