२०८३ मङ्सिर ९ गते बुधवार

बजेट भाषण : दाङको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने

तुलसीपुर, १५ जेठ । दाङको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको छ । आर्थिक बर्षक २०७९/८० को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले दाङको तुलसीपुरमा रहेको दाङको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने बताउनुभएको हो ।
अर्थमन्त्री शर्माले नेपाल नागरिक उड्डयन प्राधिकरणको पुर्नर संरचना गरेर सेवा प्रदायक र नियमक निकायको छुट्टा छुटै स्थापन गर्ने र आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धी र पहुँचमा विस्तार गर्न दाङको टरिगाउँ एयरपोर्ट, डढेलधुरा, बागलुङको बलेवा, टिकापुर, चौरजहारी विमान स्थल लगाएतको स्तरवृद्धि तथा उदयपुर विमान स्थलको निर्माण कार्य सुरु गर्न संयुक्त रुपमा १२ अरब २४करोड बजेट विनियोजन गरिएको बतानुभयो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।