२०८३ मङ्सिर ९ गते बुधवार

१८३ मतले मेयरमा टिकाराम खड्काको अग्रता

तुलसीपुर, ७ जेठ । तुलसीपुुरमा उपमहानगरपालिकामा २७०८३ मत गणना गर्दा मेयरमा एमालेका टिकाराम खड्काले १८३ मतले अग्रता लिनु भएको छ ।
खड्काले ११२५६ मत प्राप्त गर्दा गठबन्धनबाट गेहेन्द्र गिरीले ११०७३ मत ल्याएर पछ्याई रहनुभएको छ । अलिहेसम्म उपमहानगरका १, २, ३, ४, ५, ६ को मत गणना सम्पन्न भएको छ भने ७, ८ र ९ नम्बर वडाको मत गणना भइरहेको छ ।

त्यसैगरी उपमेयरमा एमालेका स्यानी चौधरीले १०५४२ मत लिएर अग्रता कायम गर्नुभएको छ । गठबन्धनको तर्फबाट जोगबहादुर रानाले ८५५६ ल्याएर पछ्याईरहनु भएको छ ।

कुन उम्मेदवारको कति मत आयो तालिका हेर्नुहाेस 

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।