२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा खड्का र घोराहीमा चौधरीले पाए मेयरको टिकट

तुलसीपुर, १० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाङको घोराही र तुलसीपुरमा मेयर उपमेयरको टुङ्गो लगाएको छ ।

एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार तुलसीपुरमा मेयरमा टिकाराम खड्का, उपमेयरमा स्यानी चौधरी, घोराहीमा मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीले टिकट पाउनुभएको छ ।

त्यसैगरी बबई गाउँपालिकामा अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विकले टिकट पाउनु भएको सचिव बुढाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।