तुलसीपुर, १३ चैत । नेपाल बिजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन दाङ र तुलसीपुर नगर कमिटिको सयुक्त आयोजनामा तुलसीपुरमा चिठ्ठा उपहार कार्यक्रम सम्पन्न भएको छ ।क्युपेक नेपाल दाङका अध्यक्ष कमल विकको अध्यक्षता एवं संगठनका केन्द्रिय महासचिव राजेन्द्र विष्टको को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।सो अवसरमा ५ जनालाई फिल्टर , तिन जनालाई राईसकुकर, दुई जनालाई पानी तताउने किट्ली, एक जनालाई पानी तान्ने मटर, एक जनालाई स्मार्ट फोन, एक जनालाई फ्रिज, एक जनालाई एलसीडी टिभि र एक जनालाई डिजिटल क्यामेरा उपहार परेको छ ।उपहार जित्ने व्यक्तिहरुलाई पन्ध्र दिन भित्र सम्पर्क गर्न आग्रह गरिएको संगठनका जिल्ला अध्यक्ष विकले जानकारी दिनुभयो । उपहार लिन आउदा चिठ्ठा काटेको रसिदको अर्धकट्टी साथमा अनिवार्य लिनुपर्ने उहाले बताउनुभयो ।
कसलाई कुन उपहार प¥यो
फिल्टर उपहार ५ जनालाई
१.दिपा पुन मगर तुलसीपुर (चिठ्ठा नं.१८४०)
२.साहिल चौधरी(चिठ्ठा नं.२७८३)
३.शान्ति चौधरी (चिठ्ठा नं.२७८८)
४.रिषिका वि.क(चिठ्ठा नं.७२४)
५.रिमा बुढामगर (चिठ्ठा नं.४०९)
राईसकुकर उपहार
१.कमला विक(चिठ्ठा नं.१५३१)
२.सक्षम सुनार (चिठ्ठा नं.२६४६)
३.अंकित राना (चिठ्ठा नं.१२७५)
पानी तताउने किट्ली उपहार
१.हरिकला परियार (चिठ्ठा नं.८१४)
२.मंगल नेपाली (चिठ्ठा नं.१२३६)
पानी तान्ने मोटर उपहार
१. सावित्रा कुमारी खत्री (चिठ्ठा नं. १२०९)
मोवाईल स्मार्ट
१.मंगल नेपाली (चिठ्ठा नं.१२८३)
फ्रिज उपहार
१.गिता रोका(चिठ्ठा नं.२१०९)
एलसिडि टिभि उपहार
१.निर्मल कुमार खड्का (चिठ्ठा नं.२१२)
डिजिटल क्यामेरा उपहार
१.रोहित परियार (चिठ्ठा नं.११६५)






