ओलीको अध्यक्षतामा ८५ सदस्य एमाले तुलसीपुर नगर कमिटी गठन ( नाम सहित)

तुलसीपुर, ९ कार्तिक । नेकपा एमाले तुलसीपुर नगर कमिटीको अध्यक्षमा माधव ओली सर्वसहमत चयन हुनुभएको छ । तुलसीपुरमा सम्पन्न प्रथम नगर अधिवेशनले ओलीको अध्यक्षतामा ८५ सदस्य नगर कमिटी गठन गरेको हो ।जसको उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा रुपबहादुर खत्री, सहसचिवमा युवा करारा, छवि खरेल, र आर्थिक विभाग प्रमुखमा टोपेन्द्र बस्नेत चयन हुनुभएको निर्वाचन समितिका सदस्य गोकर्ण वलीले जानकारी दिनुभएको छ । त्यसैगरी प्रत्येक वडाबाट ३ /३ जना र दलित, जनजाति, अल्पंसंख्यक, महिला, खुल्लाबाट पनि समेटिएको छ ।

वडा नं.–१ बाट
बिमल विक,
गौरी नेपाली,
राधिका न्यौपाने
वडा नं.–२ बाट
अम्बिका प्रसाद योगी,
डम्बर गिरी,
गौरी न्यौपाने,
वडा नं.–३ बाट
जंगबहादुर वली,
लिला बहादुर पुन,
रक्षा काफ्ले,
वडा नं.–४ बाट
ठाकुरप्रसाद बन्जाडे,
पुजा गौतम,
खिमबहादुर थापा,

वडा नं.–५ बाट
गंगाखड्का वली,
प्रकाश भट्ट,
मिनराज वली,
वडा नं.–६ बाट
यमराज केसी,
नवराज सुवेदी,
यमुना परियार,
वडा नं.–७ बाट
शंकर प्रसाद शर्मा,
बालाराम रेग्मी,
बोल कुमारी भण्डारी,
वडा नं.–८ बाट
टिकाराम पंगाली,
टेक नाथ योगी,
युवकली भण्डारी,
वडा नं.–९बाट
कल्पना भुषाल,
विनोद कुमार नेपाली,
बामदेव न्यौपाने,
वडा नं.–१० बाट
मदन मोहन गौतम,
निमा केसी,
शिशिरविभोज चौधरी,
वडा नं.–११ बाट
पूर्णबहादुर केसी,
युधिरजंग शाह,
सुमित्रा न्यौपाने,
वडा नं.–१२ बाट
हेमराज डाँगी,
शिव बहादुर बुढाथोकी,
शशिराम भण्डारी,
वडा नं.–१३ बाट
बिमला शर्मा,
पूर्णबहादुर वली,
हुम बहादुर नेपाली,
वडा नं.–१४ बाट
धनबहादुर बस्नेत,
मोतिराम सुनार,
हिरा बिक,
वडा नं.–१५ बाट
बसन्ता बुढाथोकी,
हरिराम रैदास,
गजाधर खनाल,
वडा नं.–१६ बाट
डिला सुवेदी,
गणेस सुवेदी,
हेमराज डाँगी,
वडा नं.–१७ बाट
चुडामणी रावत,
रुद्रबहादुर नेपाली,
सुशिला बुढाथोकी,
वडा नं.–१८ बाट
दलजित वली,
नबिन केसी,
छबि घर्तीमगर,
वडा नं.–१९ बाट
खिमा विक,
लोक बहादुर रोका,
बलबहादुर खड्का,
खुल्ला तर्फ
नरेश वली,
ढुण्डीराज पराजुली,
यमराज केसी,
इश्वरी प्रसाद भुसाल,
बर्षात भण्डारी,
देवेन्द्र केसी,
छबिन्द्र हमाल,
दलिततर्फ
पार्वती कामी,
डिला परियार,
टेक बहादुर विक,
प्रेम बहादुर नेपाली,

अपाङगता तर्फबाट
दोलक बहादुर खत्री, बासुदेव रिजाल
अल्पसंख्यकबाट
रामबहादुर कुमाल,
खुल्ला महिला तर्फ
सरस्वती भुषाल भण्डारी,
सपना बस्नेत भण्डारी,निर्मला भुषाल
जनजातितर्फ
भुपबहादुर पुन,
सोमराज घर्ती,
छोटीलाल चौधरी,
राजबहादुर चौधरी,
नरेशराज राजभण्डारी,
अंगनी चौधरी,

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
प्रतिक्रिया