२०८३ मङ्सिर ९ गते बुधवार

लकडाउनको आज पहिलो दिन , तुलसीपुर बजारको दश तस्विर

तुलसीपुर, १७ बैशाख । कोरोना माहामारीको संक्रमण तिव्र गतिमा फैलिएको भन्दै दाङमा आजदेखी लकडाउन गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनका लागी आज विहानै देखी दाङका प्रमुख बजारहरु तुलसीपुर, विजौरी, नारायणपुर, घोराही, लमही र हापुरे सुनसान बनेको छ ।

बजारका सम्पुर्ण व्यापार व्यवसाय, सार्वजनिक तथा निजि सवारी साधन, शैक्षिक संस्था, कार्यालय लगाएत अत्यआवश्यक बाहेक अन्य सवै बन्द भएका छन् । बजारमा औषधी पसल ,अति आवश्यक सवारी साधन फाटफुटमा सन्चालनमा भएपनि अन्य सवै क्षेत्र ठप्प रहेको छ ।तुलसीपुर बजारमा मानिसहरुको आवतजावत गरेको पाईदैन । बजार सुनसान देखीएको छ । लकडाउनको पहिलो दिन खिचिएका तुलसीपुर बजार क्षेत्रका दश तस्विरहरु
नयाँ बसपार्क


विपि चोकदेखी दक्षिण तर्फ


विपिचोकको पश्चिम तर्फ


सल्यानरोड


बसपार्क पिपलबोट


बसपार्क पश्चिम सडक


तुलसी बोर्डिङ स्कुल चोक

                                                                                                तस्विर : लक्ष्मण विश्वकर्मा(तुलसीपुर खवरडटकम)

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।