गोलौरीमा तीज विषेश कार्यक्रम

शन्तोष वली,तुलसीपुर २१ साउन । श्रृजना महीला वचत तथा ऋण सहकारी सस्थाको आयोजनामा तीज विषेश कार्यक्रम आज गोलौरीमा सम्पन्न भएको छ । श्रृजना महीला वचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष सुलोचना केसीको अध्यक्षता एव तुलसीपुर उपमहानगरपालीका उपमेयर माया आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रमा प्रमुख अथीती आचार्यले तीज लाइ चट्कीलो र भट्कीलो नवनाइ जती सक्यो कम खर्चले मनाउनु पर्ने बताउनु भएको थीयो । कार्यक्रममा तुलसीपुर उप महागरपालीका वडा नम्बर १० का अध्यक्ष कुमार लामीछाने, जग्गादाता सम्भु साह , रेडिया पाठशालाका सन्तोष वली ,सर्मीला केसी , वडा सदीस्य सेर बहादुर खड्का लगाएतकाले सुभकामना मन्तव्य राख्नु भएको थीयो ।

सो अवसरमा दर समेतछ खुवाईको. थियो । सस्थाकी सदस्य डीला केसी स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सस्थाकी सचीव रमा आचार्यले गर्नु भएको थीयो ।।

प्रकाशित मिति : २०७४ साउन २१ गते शनिवार
प्रतिक्रिया