तुलसीपुरमा एमालेको अग्रता

तुलसीपुर,१४ असार ।
तुलसीपुर उपमहानगपालिकामा मत गणना जारी छ । वडा नम्बर एकको मतगणना जारी हुदा एमालेले अग्रता लिएको छ । मत परीणाम यस्तो छ ।
जम्मा गणना भएको मत : २२७
एमाले मेयर घनश्याम पाण्डे : ११८
उपमेयर माया आचार्य : ११८
वडा अध्यक्ष लक्ष्मण भण्डारी : ११८
काँग्रेस मेयर गेहेन्द्र गिरी  : ७७
उपमेयर देवका नेपाली : ८६
वडा अध्यक्ष फलकुक्त भण्डारी  : ८८
माओवादी मेयर शेसुराम भण्डारी : ९
उपमेयर सिता वली : ११
नयाशक्ति मेयर जिवन भण्डारी :  ०

प्रकाशित मिति : २०७४ असार १५ गते बिहिवार
प्रतिक्रिया