तुलसीपुरको मालपोत कार्यालयमा ४ लाख घुस सहित २ जना पक्राउ

तुलसीपुर, ३ मसिर ।तुलसीपुरको मालपोत कार्यालयमा नगद ४ लाख घुस सहित २ जना रंगे हात पक्राउ परेका छन् । पक्राउ पर्नेमा तामेली फाँटका वरिष्ठ नासु पुस्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् ।

प्रारम्भीक अनुसन्धान अनुसार सेवा ग्राहीसंग ४ लाख घुस लिदै गर्दा पक्राउ परेका हुन ।यद्यपीः पुष्टि गर्न बाँकि रहेको बताइएको छ । कर्मचारीले मोठ कायम गरिदिने भन्दै घुस मागेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया