३ लाखभन्दा बढी नगदसहित तीनजना पक्राउ

जनकपुरधाम,१५ कार्तिक ।  ३ लाख बढी नगद सहित महोत्तरीबाट कौडा खेलिरहेको तीन जना पक्राउ परेका छन्।

अाज  विहान करिब ४ बजे महोत्तरीको मनरासिसवा नगरपालिका वडा नं. ६ बाँसघारीमा कौडी खेलिरहेको अवस्थामा  विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरिएको छ हाे ।

याे पनि पढ्नुस 

बाघको आक्रमणबाट बर्दियामा एकको मृत्यु

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया