तुलसीपुरमा अधिकांस संक्रमित होटेल र होम आईसोलेसनमै

तुलसीपुर, १८ असोज । तुलसीपुर उपमहानगरपालिकामा अझै ३६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । तुलसीपुर उपमहानगरपालिका सुचना शाखाले दिएको जानकारी अनुसार २४१ जना संक्रमित मध्ये हाल ३६ जना सक्रिय संक्रमित रहेका छन । ती मध्ये अधिकांस संक्रमित होटेल र होम आईसोलेसनमा बसेको शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया