२०८३ असोज २३ गते शुक्रवार

तुलसीपुरमा कोरोना संक्रमितको संख्या २२५ पुग्यो

दाङ, १२ असोज । तुलसीपुरमा कोरोना संक्रमित हुनेको संख्या २२५ पुगेको छ । सोमवार तुलसीपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा संक्रमित हुनेको संख्या २२५ पुगेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा तुलसीपुर ५ का ३४ बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित मध्ये ५१ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य बाँकी निको भईरहेको फाकल पर्सन केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।