२०८३ कार्तिक १० गते सोमवार

बसले मोटरसाईकललाई ठक्कर दिदा तुलसीपुरमा चालक घाईते

तुलसीपुर, ४ असोज / तुलसीपुरको मोतिपुरमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाईते भएका छन् ।

तुलसीपुरबाट घोराही जाँदै गरेको रा१ख ६९५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको रा२प १२९२ को मोटरसाईकललाई ठक्करदिदा चलाक घोराही नगरपालिका–९ कटीया निबासी ४५ बर्षका तेजबहादुर थारु गम्भिर घाईते भएका छन् ।

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्ष चक्र डम्बरपालले जानकारी दिए ।

फाईल फोटो
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।