तुसीपुर, १ असोज । तुलसीपुरमा करेन्ट लागेर एकजना घाईते भएका छन् ।
घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिसील टोल निवासी ३२ बर्षका श्याम चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
डेकमा लाईन जोर्ने क्रममा करेन्टले झट्का दिदा उछिट्टिएर रोटी पकाउँदै गरेको तेलको कराईमा पर्दा पिठ्यु समेत जलेको छ । घाईते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।