तुलसीपुर, ३१ भदौ । अबिरल बर्षातका काराण तुलसीपुरको गौरीगाउँमा दुई तले कच्चि घर भत्किदा चार लाखको क्षेति भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँमा राति सवा २ बजे घर भत्किदा, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात पूर्णरुपमा क्षेति पुगेको छ ।
त्यसैगरी घर भत्किदा सामान्य घाईते भएका ५० बर्षका गणेस चौधरी र उनकी श्रीमति ४५ बर्षकी बिमला चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि घरमा फर्किएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।