२०८३ कार्तिक १० गते सोमवार

करेन्ट लागेर दाङमा ३ बालबालिकाको मृत्यु

तुलसीपुर, ३० भदौ । दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राई निबासी ४ बर्षका रेणुका चौधरी, ८ बर्षका प्रशान्त चौधरी र ३ बर्षका अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । पानी तान्न कुलामा जोडिएको मोटरसम्म खेल्दै आएका तीन बालबालिकालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।