२०८३ भाद्र २४ गते बुधवार

जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पाल्पा । पाल्पामा जन्ती बोकेको जिप सोमबार साँझ साढे ५ बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । एक जनाले हाम फालेर ज्यान जोगाएका छन् । जीपमा ६ जना मात्रै थिए । लु१ज१९४१ नम्बरको जिप निस्दी गाउँपालिका– हुवासबाट भिरपानी तर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । जीप सडकबाट तीन सय मिटर तल खसेको थियो ।
प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।