सांकेतिक तस्विर
दाङ, १२ कात्तिक । प्युठानमा पानीको बाल्टीमा डुवेर १७ महिने शिशुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारी अनुसार गौमुखी गाउँपालिका वडा नम्वर ७ बस्ने शिवलाल थापाको १७ महिने शिशुको विहिवार विहान खेल्ने क्रममा घर छेउमै रहेको पानीको बाल्टीमा डुवेर ज्यान गएको हो । पानीको बाल्टीमा डुवेको अवस्थामा खेल्न लागेका अर्का बालकले देखे अभिभावकलाई खवर गरेपछि थापा पाएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बिहिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।