२०८३ भाद्र १५ गते सोमवार

बखरीया बस दुर्घना : मृत्यु हुनेको संख्या २ पुग्यो

तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस पल्टिदा मृत्यु हुनेको संख्या २ पुगेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार मृत्यु हुनेमा दंगीशरण गाउँपालिका– २ निवासी ३७ वर्षकी शान्ता खडका चौधरी रहनु भएको छ । यस अघि सोही ठाउका ६५ वर्षका नारायण भण्डारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो ।

गोल्टाकुरीबाट तुलसीपुरका लागि छुटेको ना४ख ४००९ नम्बरको बस बखरीयामा पल्टिदा उनिहरु घाइते भएका छन् । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको विवरण मनिषा बस्नेत (वर्ष २५) गोमा सार्की (वर्ष ५२) मोतिसरा सुनार (वर्ष ६०) सीता पुन (वर्ष ३४) सीमा पुन (वर्ष ३२) कमला नेपाली (वर्ष २७) कमलाका छोरा शंकर नेपाली (वर्ष ८) सुशान्त नेपाली (वर्ष ९) नोखीराम बिक (वर्ष ४१) कुशल बिक (वर्ष ४८) ललिता सुनार (वर्ष ३२) कमला नेपाली (वर्ष ४८) अमृत कुशारी (वर्ष ४६) पार्वती नेपाली (वर्ष ४५) राजेश विक (वर्ष १२) प्रज्ज्वल परियार (वर्ष १०) भिमा वली (वर्ष ४४) लक्ष्मी नेपाली (वर्ष ४३) मन्दिका नेपाली (वर्ष १०) यशोदा बस्नेत (वर्ष १५) चुडामणी बिक (वर्ष ५४) रोशन बिक (वर्ष ३३) बालिका वली (वर्ष ४१) घनश्याम बस्नेत (वर्ष २४) सूर्य नेपाली (वर्ष ४१) ठाकुरप्रसाद गिरी (वर्ष ४८) सीता कुसारी (वर्ष २३) सीता कुशारी (वर्ष २२) प्रिन्स कुशारी (वर्ष ४०) लक्ष्मी नेपाली (वर्ष ४३) अनन्त किरण शर्मा (वर्ष २३) टीका घर्ती (वर्ष १९) परिचय नखुलेकी ३१ वर्षिया महिला

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।