काठमाणडौ, २७ माघ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ भने तोलाको २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।