२०८३ भाद्र २४ गते बुधवार

घोराहीमा फूलपाती भित्र्याउदा, फोटोमा यस्तो देखियो

तुलसीपुर २४ असोज ।  दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा अवस्थित अम्बकेश्वरी मन्दिरमा  नेपाल आर्मी नेपाल, प्रहरी सशस्त्र प्रहरी,सुरक्षा निकायका पदाधिकारी स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरूको टुकुडीले बिहानै बाजा गाजासहित फूलपाती भित्र्याएका हुन् ।                
प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।