२०८३ कार्तिक १२ गते बिहिवार

माइक्रोबस दुर्घटना हुदा १२ जना घाइते

काठमाण्डौं, १४ असोज ।  काठमाण्डौबाट पोखराका लागि छुटेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । नागढुङ्गाबाट प्रहरीले बाहिर जान अनुमति नदिएका कारण ग १ ख ४५३५ नम्बरको माइक्रोबस टोखा–छहरे, त्रिशुली हुँदै गल्छी निस्केर पोखरा जान लागेको थियो ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाबोटको सडकबाट माइक्रोबस खसेको हो । दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरेर उपचारका लागि काठमाण्डौको ग्रीनसिटी अस्पतालमा पुर्याइएको छ ।।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।