२०८३ भाद्र २४ गते बुधवार

काठमाण्डौ जाँदै गरेका आधादर्जन बस पहिरोमा परे ( फोटोमा हेर्नुहोस बिजोग )

धादिङ — धुनिवेंशीको झ्याप्लेखोलामा शुक्रबार खसेको पहिरोका कारण काठमाडौंतर्फको यातयात अवरुद्ध भएको छ । उक्त स्थानमा करिब आधा दर्जन गाडी पहिरोमा परेका छन् । बाटो अवरुद्ध भएपछि काठमाडौं आउने केही यात्रुहरूलाई सुरङको बाटो हुँदै काठमाडौं पठाइएको छ र केहीलाई नौबिसेतर्फ नै फर्काइएको छ ।               फोटाे कान्तिपुरबाट 
प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।