२०८३ मङ्सिर ११ गते शुक्रवार

बियरको बोतल फोडेर सिसाका टुक्रा खाने  सिरियस

दाङ, २२ श्रावण । दाङमा बियरको बोतल फोडेर सिसाका टुक्रा खाने   एकजना सिरियस भएका छ्न । सिरियस हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने २३ वर्षका सन्तोष बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

थापाका अनुसार  आफ्नै घरमा बियरको बोतल फोडेर सिसाका टुक्राहरू खाएकाे केही समय पछि सिरियस भएका बिककाे   राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि  राती ८:२० बजे काेहलपुर   रिफर गरिएको छ ।।

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।