२०८३ कार्तिक ११ गते बुधवार

पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

पोखरा, २७ असार ।  बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खस्दा पुरिएर ५५ वर्षीय खिलकुमारी शर्माको मृत्यु भएको हो ।

उहाँ घरमा एक्लै बस्दै आउनुभएको थियो । प्रहरीलाई बिहान मात्रै खबर पुगेको र घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार २७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।