२०८३ कार्तिक ११ गते बुधवार

जमेको पानीमा डुबेर ३ किशोरीको मृत्यु

काठमाडौं, २४ असार ।  कञ्चनपुरमा जमेको पानीमा डुबेर तीन जनाकोे मृत्यु भएको छ । पुनर्वास नगरपालिका–५ मा पानी जमेको ठाउँमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–५ की १५ वर्षीया सिर्जना बोगटी, १६ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबिच, कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुबानमा परेकालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।