२०८३ कार्तिक ११ गते बुधवार

ब्लड क्यान्सरपीडित टमटाद्धारा सहयोगको अपिल

रुकुम पश्चिम, २८ बैशाख ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतिखोला निवासी २३ वर्षीय प्रकाश टमटा ब्लड क्यान्सरसँग लडिरहनुभएको छ । ब्लड क्यान्सरपीडित टमटालाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको छ । आर्थीक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि सहयोगको अपिल गरिएको हो ।

परिवारिक स्रोतका अनुसार टमटा विगत केही महिनादेखि TU TEACHING HOSPITAL SURESH WEGLE MEMORIAL CANCER CENTRE MAHARAJJUNG KATHMANDU मा उपचाररत हुनुहुन्छ । अब थप उपचारका लागि निकै समस्या भएकाले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ ।।

  1. बिरामीको नाम : प्रकाश टमटा
  2. उमेर : २३ बर्ष
  3. मोबाइल नम्बर : ९८६४३२१०११
  4. बैंकको नाम : राष्ट्रिय बाणिज्य बैंक (लम्की कैलाली)
  5. खातावालाको नाम : सागर ताम्राकार नाता : (बिरामीको दाई)
  6. खाता नम्बर : ४४५०१०००००८२५१०६
  7. खातावालाको मोबाइल नम्बर : ९८६८१६०५९७

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।