सल्यान, १८ फागुन । सल्यानमा आगलागीबाट जलेर एक घर नष्ट भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा ५ सेतामारे निवासी ५२ बर्षिय कांशिराम ओलीको घर आगलागिबाट जलेर पुर्ण रुपमा क्षती भएको ५ नम्बरका वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी मुचुल्कामा आगलागिबाट दुई लाख ३० हजार रुपैयाँ बराबर क्षती भएको उल्लेख छ । फोहर जनाउने क्रममा घरमा आगलागी भएको घरधनी कांशिरामले बताउनुभयो । उहाँ घरमा एक्लै बस्दै आउनु भएको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।