२०८३ कार्तिक ११ गते बुधवार

राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक पदमा दरखास्त आह्वान

काठमाडौँ, ९ फागुन । राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो । योग्य उम्मेदवारले फागुन १५ गतेभित्र आवेदन दिन सक्नेछन् । करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।