तुलसीपुर, १३ माघ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर गम्भीर घाइते भएकी एक किशोरीको उपचारकै क्रममा मृत्यु भएको छ । शुक्रवार बेलुका पौने ७ बजेको समयमा घरको छतबाट खसेर गम्भिर घाइते भएकी तुलसीपुर ५ रानिजरुवा निवासी १७ वर्षिया कमला केसिको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।