२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा मोटरसाइकल दुर्घटना हुदा ३ जना गम्भिर घाइते

तुलसीपुर, १ माघ ।  दाङमा मोटरसाइकल दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १३ हापुरको भाइरल रोडमा दुईवटा मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो ।

रा ४ प १०८४ नम्बरको बुलेट र बा ८८ प ५५६५ नम्बरको मोटरसाइक आज दिउँसो आपसमा ठोक्किदा दुर्घटना भएको हो । घटनाको बारेमा थप विवरण आउन बाकी रहेको छ ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।