२०८३ कार्तिक ११ गते बुधवार

दाङका बजारमा माघे सङ्क्रान्तिका लागि तरुल किन्नेको भिड

तुलसीपुर, २९ पौष । भोलिको माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेको भिड लागेको छ । दाङका तुलसीुिर, घोराही, लमही, भालुबाङ, नारायणपुर, विजौरी , हापुरे बजारमका फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकुलगायत खाने चलन रहेकाले कन्दमूल जातका तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेको भिड लाग्ने गरेका छ ।।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।